१३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गोदावरी मेयर कपको फाइनलमा काठमाडौं र गोदावरी भिड्दै

  ललितपुर गोदावरी मेयर कपको फाइनलमा काठमाडौं नगरपालिकाले गोदावरी नगरपालिकाको टिमसँग खेल्ने भएको छ । आज चापागाँउ टाहाखेलस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा भएको खेलमा दक्षिणकाली नगरपालिकालाई हराउँदै गोदावरी नगरपालिका जारी उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको फाइनलमा पुगेको छ । गोदावरी–१० टाहाखेलस्थित निर्माणाधीन बुधबार सम्पन्न दोस्रो सेमिफाइनलको खेलमा दक्षिणकालीलाई पेनाल्टी सुट आउटमा ४–३…