२८ मंसिर ०७६, हुम्ला । यो मंसिरको अन्तिम साता देशभर झरि पर्दा हिमाली क्षेत्र हिउ पर्दा रमाइलो देखिएको छ । पश्चिममा हुम्ला जुम्लाका उच्च पहाडी क्षेत्र मात्र होइन । पुर्वको ओखलढुंगा ताप्लेजुङ्गका पहाड पनि सेताम्मे भए । शुक्रबार र शनिबार इलामका हरिया डाँडाकाडा सेताम्मे देखिए । [caption id="attachment_13001" align="alignnone" width="1100"] ओखलढुंगा र सोलुखुम्बुको सिमानामा…