३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

टोखामा ईभी माइक्रोको ठक्करबाट पठाओ चालकको मृत्यु

काठमाडौँ । काठमाडौँ टोखा नगरपालिका–६ स्थित ग्राण्डी सडक खण्डमा मंगलबार दिउँसो साढे ३ बजे ईभी माइक्रोको ठक्करबाट पठाओ चालक सोनाम योञ्जनको मृत्यु भएको छ। बा.प्र–०१–००२ ज ७३७८ नम्बरको ईभी माइक्रोले बा.प्र–०२–०४४ प ६४०५ नम्बरको स्कुटरमा सवार २४ वर्षीय योञ्जनलाई ठक्कर दिएको थियो। सर्लाहीको हरिवन नगरपालिका–१ बिलन्दी घर भई हाल भक्तपुरको थलीमा बस्दै आएका उनी गम्भीर…