२४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं महानगरपालिकाको कर्मचारी हुँ भन्दै १३ लाख ठगी गर्ने युवक पक्राउ

काठमाडौं । आफूलाई काठमाडौं महानगरपालिकाको फोहोर मैलाको कर्मचारी भएको भन्दै १३ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका–२ घर भइ काठमाडौं महानगरपालिका–६ बसोबास गर्दै आएका २८ वर्षीय राजु लामा रहेका छन्। प्रहरीका अनुसार लामाले काठमाडौं महानगरपालिका–३१ स्थित वडा क्षेत्रमा आफू महानगरपालिकाको फोहोर व्यवस्थापन शाखामा कार्यरत…