७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

थापाथलीमा बिजुलीको पोलमा आगलागी

काठमाडौं । काठमाडौंको थापाथलीस्थित महानगरपालिका–११ नजिक सडकमा रहेको बिजुलीको पोलमा आगलागी भएको छ। आगलागी सुरु हुनासाथ महानगरपालिकाको वरुण यन्त्र र नगर प्रहरी टोली आगो निभाउन घटनास्थल पुगेका थिए। प्रहरी र अग्नि नियन्त्रण टोलीले छिट्टै आगो नियन्त्रणमा लिन सफल भएका छन्। उक्त स्थानमा अहिले तार व्यवस्थापनको काम पनि भइरहेको महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले…