काठमाडौं । कलंकीमा स्कुल भ्यान दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । कलंकीस्थित इडिफाई इन्टरनेशनल स्कुलको कम्पाउण्डभित्र सोही स्कुलको भ्यान दुर्घटना भएको हो । दुर्घटनामा परेर ९ वर्षीया सोनाक्षी यादवको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए । उनको…