काठमाडौं । तनहुँको नेपालडाँडामा माइक्रोबस र स्कुटर ठोक्किदा दुई जनाको मुत्यु भएको छ । डुम्रे–बेसीशहर सडकखण्ड अन्तरगत भानु नगरपालिका १० नेपालडाँडामा आइतबार दिउँसो करिब १२ः१५ बजेतिर सवारी दुर्घटना हुदाँ एक जनाको घटना स्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट लमजुङको बेसीशहरतर्फ जाँदै गरेको बा२ख ४०४२ नम्बरको माइक्रोबस र बेसीशहरबाट…