२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जावलाखेलमा स्कुटरले ठक्कर दिएर ११ लाखको सिक्री लुटपाट, दुई पक्राउ

ललितपुर । ललितपुर जावलाखेलस्थित चिडियाखाना नजिकै भीमकुमारी सिर्पालीलाई स्कुटर चालकले ठक्कर दिएपछि लुटपाट भएको छ। बागलुङको बुर्तिवाङ घर भएकी ३७ वर्षीया सिर्पाली काठमाडौँ–१४ बस्ने र बा.५२ प १३९२ नम्बरको स्कुटरमा सवार थिइन्। घटनामा चार युवकहरू दुईवटा स्कुटरमा सवार भएर उनको गलाबाट करिब ११ लाख मूल्यको सिक्री लुटेर फरार भएका थिए। जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी…