८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन वर्षौँदेखि प्रयास भइरहे पनि असफल 

काभ्रेपलाञ्चोक पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन वर्षौँदेखि प्रयास भइरहे पनि असफल भइरहेको छ । पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रयास वर्षौँदेखि भइरहे पनि विभिन्न प्राविधिक त्रुटिका कारणले ती प्रयास सफल हुन नसकेको पनौती मेयर रामशरण भण्डारीले जानकारी दिएका छन् । कार्यक्रममा सबै सरोकारवालाको समन्वय, सहयोग र प्रतिबद्धता आवश्यक भएको मेयर भण्डारीले बताएका छन्…