काठमाडौं । काठमाडौंबाट स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौंको तार्केश्वर नगरपालिका-३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका-१ का ४३ वर्षीय गणेश राई, लमजुङको दोदी गाउँपालिका-३ का ३१ वर्षीय सन्तोष गुरुङ र सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ९५ लाख…