५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कृष्णभीरबाट मोटरसाइकल खस्यो, एकजनाको मृत्यु

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७, कृष्णभीरबाट त्रिशूली नदीमा मोटरसाइकल खस्दा एकजनाको ज्यान गएको छ । वाग्मती प्रदेश ०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल आइतबार कृष्णभीरबाट त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा सिन्धुलीको तिनपाटन गाउँपालिका–९ का २६ वर्षीय मीनबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएकाे छ । मोटरसाइकल सडकबाट करिब ३००…