काठमाडौं । काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटीमा चोरी भएको छ । मनाङ गल्ली डेरा गरी बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ घर भएकी ४९ वर्षीया निमा शेर्पाको कोठाबाट नगद र सुनको सिक्री गरी करिब १ लाख १० हजार रुपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको हो । त्यस्तै,सुनसरीको इटहरी उपमहानगरपालिका-७ बज्रा बस्ने भुपनारायण भण्डारीको घरबाट करिब ३ तोला बराबरको…