५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं उपत्यकामा फेरि भूकम्पको धक्का

२४ पुस काठमाडौं उपत्यकामा बुधबार भूकम्पको धक्का महसुस भएको छ। बिहान ९ बजेर ३८ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो। मंगलबार विहान तिब्बत केन्द्रविन्दु सात म्याग्नेच्यूडको भूकम्पपछि धेरै परकम्पहरु आइरहेका छन्।