१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं उपत्यकामा बाढीः मृत्यु हुनेको संख्या ६६ पुग्यो

१६ असोज । विपद्‍मा परी काठमाडौं उपत्यकामा ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक बिनोद घिमिरेका अनुसार बुधबार दिउँसो दुई बजेसम्म ललितपुरमा ४४, काठमाडौँमा १७ र भक्तपुरमा ५ जनाको ज्यान गएको हो। अहिलेसम्म २१ सय ९७ जनाको उद्धार भएको छ। ललितपुरमा अझै ७ जना तथा काठमाडौँमा २ जना…