२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भक्तपुरको लोकन्थलीमा पानी ट्याङकरको ठक्करपछि एक वालकको मृत्यु, चालकमाथि स्थानीयको आक्रमण

भक्तपुर २८ जेठ । भक्तपुरको लोकन्थली मनहरामा पानी ट्याङकरको ठक्करबाट एक वालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मध्यपुरठिमी नगरपालिका–१ लोकन्थली मनहरास्थित सडकमा बा.५ ख ५२५२ नम्बरको जारको पानी बोक्ने निशान गाडीको ठक्करपछि यही ठाउँ बस्ने दोलखा शैलुङ गाउँपालिका–६ घर भएका रबि बस्नेतको छोरा ४ वर्षीय युनिक बस्नेतको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको थियो ।…