५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मौलिक संस्कृति, अतिक्रमणप्रति चिन्ता

लपु संवाददाता २५ चैत्र,०७५,ललितपुर । नेवार समुदाय परम्परा र रतिथितिमा सम्पन्न देखिएतापनि आर्थिकस्तर र चेतनास्तर अभिबृद्धि गर्ने सवालमा पछाडी नै रहेको वक्ताहरुले औल्याएका छन् । ताम्रकार समाजको सत्रौं साधारणसभा तथा तेइसौं सामूहिक भेलाको अवसरमा वक्ताहरुले भिन्न राजनैतिक सिद्धान्तलाई अंगीकार गरेतापनि नेवारहरु एकता, पहिचान, मौलिकता, स्वाभिमानका विषयमा एकढिक्काभएर अगाडी बढनुको विकल्प नरहेको बताएका छन् । जावलाखेलस्थित…