ललित खबर २० फागुन । वसन्त ऋतुको सुरुआतसँगै राजधानीका काँठ क्षेत्रमा आजकल हरियाली छाएको छ । तोरी,फापर र मुलाबारीमा फूलहरु फुलेका छन् । फाँट र बारी रंगीचंगी छन् । घरै घरले ढाकिएको राजधानी काठमाडौंबाट केही पर काँठ घुम्नुको छुट्टै मज्जा छ । यहाँको शित्तल हावा, अनि स्वच्छ पानीको कलकल आवाजले स्फुर्ति दिन्छ । राजधानीको…