[caption id="attachment_2768" align="alignnone" width="1100"] फास्ट ट्रयाक मुआव्ज विवाद रहेको खोकनाको फाँट । फाइल तस्विर ः ललितपुर खबर[/caption] १९ मंसिर ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खोकनाको मुआव्जा विवाद मिलाउन सम्बन्धित सरकारी निकायहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुुवाटारमा शुक्रबार आयोजित रक्षा मन्त्रालयको यस आर्थिक वर्षको पहिलो चौमासिक प्रगति समीक्षा तथा मन्त्रालस्तरीय विकास समस्या…