१६ चैत । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकारको विरोधमा प्रदर्शन गरेको छ। शुक्रबार काठमाडौँको शान्ति बाटिकामा भेला भई नेविसंघले सरकारको विरोधमा प्रदर्शन गरेको हो। उनीहरूले सरकारको विरोधमा सडकमै हवन गरेर सांकेतिक रूपमा सरकारको विरोध गरेका हुन्। उनीहरूले खोई उत्तरपुस्तिका टियुले हरायो, खोइ त उत्तरपुस्तिकाको सुरक्षा यही हो त शिक्षामन्त्रीज्यू टियुको वर्तमान अवस्था,…