८ चैत । गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संंघ(नेविसंघ) र प्रहरीबीच झडप भएको छ । बिहीबार काठमाडौंको पुतलीसडकस्थीत शंकरदेव क्याम्पस अगाडी गृहमन्त्रीको राजीनामा माग गर्दै राँके जुलुसका साथ प्रदर्शनमा उत्रिएका नेविसंघ आवद्ध विद्याथी र प्रहरीबीच झडप भएको हो। राँके जुलुस प्रदर्शन गरेपछि विद्यार्थीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरुले सहकारी पिडितलाई…