१६ फागुन । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरमा दुईवटा समानान्तर कमिटी गठन भएपछि विवाद उत्पन्न भएको छ । जिल्ला शाखा भक्तपुरको यही फागुन ७ गते भएको अधिवेशनले परशुराम पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । तर त्यसलाई अवैधानिक भन्दै अर्को समूहले बसन्तकुमार श्रेष्ठको नेतृत्वमा नयाँ तदर्थ समिति गठन गरेको छ । अस्ति सोमवार…