५ फागुन । जय बागेश्वरीमा परम्परागत बाद्यवादनको सामुहिक प्रस्तुति ‘ग्वलः अर्केष्ट्रा’ सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिका र ग्वलः बाजँ खलःले संयुक्त आयोजना गरेको कार्यक्रम महानगरपालिकाको वडा नं. ८, पशुपति क्षेत्रमा भएको हो । अर्केष्ट्रामा महानगरपालिकाको पूर्वी क्षेत्रका ६ वटा वडा (वडा नं. १, ५, ६, ७, ८ र ३०) का परम्परागत बाद्य समूहले सामाजिक…