दक्षिण ललितपुरको विद्युत् कम्पनीको खानी खोला जलविद्युत आयोजनाको हकप्रद सेयर आजबाट निश्काशन गरिएको छ । कम्पनीले सेयरधनीक लागि शतप्रतिशत हकप्रद सेयर खुलाएको हो । गएको असार २६ गतेसम्म कायम सेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन् । हकप्रद सेयर खुलाएको यो कम्पनी भने अहिले नोक्सानीमा छ । गत आर्थिक वर्ष कम्पनीले ३ करोड ४९ लाख रुपैयाँ…