२३ कात्तिक ०७७, काठमाडौं ः गएकोे २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार ५ सय ३३ जनामा कोरोनाका सङ्क्रमित भेटिएका छन् । उनीहरुमध्ये काठमाडौँमा एक हजार २ सय ९४, ललितपुरमा १ सय ६२ र भक्तपुरमा ७७ जना रहेका छन् । गएको २४ घण्टाको अवधिमा दशभर दुई हजार ८ सय १७ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ…