[caption id="attachment_21004" align="alignnone" width="1100"] बौद्ध स्तुपामा घुम्दै आन्तरिका पर्यटक । तस्विर ः ललितपुर खबर[/caption] २३ असार ०७७, काठमाडौं । चैत लागेदेखि नै बाह्य पर्यटक सङ्ख्या घटेको बौद्ध क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न चैत ११ गतेदेखि जारी गरिएको बन्दाबन्दीपछि शून्यमा झरेको छ । बाह्य पर्यटक नआउने भएपछि बौद्ध क्षेत्र छिर्नेलाई टिकट काट्न राखिएका चारवटै काउन्टर चार…