७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर महानगरले खारेज गरिदियो १० सहकारी संस्था

१४ फागुन । ललितपुर महानगरले निया पुरा नगरेको भन्दै १० वटा सहकारी संस्था खारेज नै गरि दिएको छ । यहाँका महिला सिप विकास बहुउद्दे्श्यीय सहकारी,बडीखेल पर्यटन सहकारी, प्रयास बहुउद्देश्यीय सहकारी,एभरग्रीन बचत तथा ऋण सहकारी,कुसुन्ती बहुउद्देश्यीय सहकारी,पारषीदेवि महिला बचत तथा ऋण सहकारी,राजबृक्ष जडिबुटी सहकारी,एभरेष्ट कसषि सहकारी,रातो सूर्य सूचना तथा सञ्चार सहकारी,भृगेश्वर उपभोक्त सहकारीसंस्था महानगरले खारेज गरिदिएको…