१७ भदौं ०७७, ललितपुर । ललितपुरमा ३९ जना थप कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य कार्यालय ललितपुरले दिएको जानमारी अनुसार ललितपुर महानगरमा १३ महिला र ३० पुरुषसहित ३० जना संक्रमित भेटिएका छन् । महालक्ष्मी नगरपालिकामा ३ महिला र २ पुरुष गरेर ५ जना संक्रमित भेटिएका छन् । गोदावरी नगरमा भने १ जना पुरुषमा संक्रमण…