२४ जेठ ०७७, घुसेल ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–१ घुसेलमा फौजी किराले मकैबालीमा क्षति पु¥याएको छ । सो किरा यस अगाडि यहाँको वडा नं २ माल्टा, ४ प्युटार र ६ आश्राङमा पनि देखापरेको थियो । किराले पहिलोपटक प्युटारका मकैबालीमा क्षति पु¥याएको थियो । यसपछि माल्टा र आश्राङ हुँदै घुसेल पुगको गाउँपालिका कृषि विकास शाखा…