[caption id="attachment_13028" align="alignnone" width="1100"] गाँउपालिकाको भवन शिलान्याश गर्दै प्रदेश मन्त्री शालिकराम जम्कट्टेल । तस्विर ः ललितपुर खबर[/caption] लपु संवाददाता ३० मंसिर ०७६, छपेली । गाँउ गाँउमा सिंहदरवारको नारा दिएर सरकारले गठन गरेको स्थानीय निकायले विकाशको एजेण्डा पुरा गर्न धमाधम निर्माणको काम शुरु गरेका छन् । यही क्रममा दक्षिण ललितपुरको वागमती गाँउपालिकाले आफ्नो कार्यालयको भवन निर्माण…