ललितपुर । ललितपुर जिल्ला अदालतले गएको एक वर्षमा दर्ता भएका कुल मुद्दामध्ये ६५.६० प्रतिशत मुद्दा फर्स्योट गरेको छ। अदालतका अनुसार वर्षभरिमा लगतमा चढेका ८ हजार १२८ मुद्दामध्ये ५ हजार ३३२ वटा मुद्दा निष्पादन गरिएको हो। यो फर्स्योट दर विगत सात वर्षयताकै सबैभन्दा उच्च हो। अघिल्लो वर्ष अदालतले ५८ प्रतिशत मुद्दा फर्स्योट गरेको थियो भने आर्थिक…