काठमाडौँ ११ पुस । काठमाडौँ उपत्यकाको आज बिहानको तापक्रम झरेर ८ डिग्री आसपास आइपुगेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज विहान न्यूनतम तापक्रम सात दशमलव आठ डिग्री रहेको तथा आज अधिकतम तापक्रम १८ देखि २० डिग्री सेन्टिग्रेडको बीचमा आइपुगेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही…