१८ जेठ ०७७, काठमाडौं । चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषदले शनिबार सामाजिक सन्जालमा कोरोना भाइरसविरुद्धको खोप यही पुस माघसम्ममा प्रयोगमा आउने सूचना जारी गरेसँगै विश्वभर नयाँ आशाको सञ्चार भएको छ । चीनको वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्सटिच्युट अफ वायोलोजिकल प्रोडक्ट्सले हालै अनुसन्धानपछि खोप तयार गरेको हो । अंग्रेजी बर्ष २०२० को…