लपु संवाददाता । चिनियाँ राष्ट्रपति सि जिङ्ग पिङ्गको नेपाल भ्रमणको क्रममा समाचार संकलन गर्ने पत्रकारले सुट र टाई लगाउनु पर्ने ड्रेस कोट सरकारले सार्वजनिक गरेको छ । सरकारी कर्मचारीले भने राष्ट्रिय पोशाक दौरा सुरुवाल लगाउनु पर्नेछ । महिलाहरुको हकमा सारी र चोलो वा कुर्था सलवार लगाउदा पनि हुन्छ । राष्ट्रपति पिङ्ग शनिबार दुई दिने नेपाल…