३० असोज ०७६,काठमाडौं । बेलायतमा एक किशोरीको दुईवटा योनी भेटिएकी छिन् । बेलायत गिलिङघाम केन्टस्थित १९ वर्षीया किशोरी मोली रोज टेलरमा महिनावारी समस्या थियो । महिनावारीमा समस्या भएपछि उनी अस्पताल गएकी थिइन् । डाक्टरले उपचार गर्नेक्रममा मोलीको दुईवटा योनी भएको पत्ता लगाएको छ । मोलीको ९ वर्षको उमेरहुँदादेखि महिनावारी निकै पीडादायी भएको बताउँदै आएकी थिइन्…