[caption id="attachment_26100" align="alignnone" width="1100"] ललितपुरको नाजुक अवस्थाको लेले सडक । तस्विर ः ललितपुर खबर[/caption] मध्यललितपुरको गोदावरी नगरपालिकाका सडकको अवस्था नाजुक छ । कालोपत्र भत्केको लामो समयसम्म पनि सम्बन्धित निकायको बेवास्ताको शिकार यो सडक बनिरहेको छ । यस्तो अवस्था आउनु भनेको र्दुभाग्य हो । पछिल्लो अवस्थाको कारक राजनीतिक दाउपेच पनि हो । भोटबैकको रुपमा रहेको ललितपुर…