१४ असार २०८३, आइतबार | Mon Jun 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अफगानिस्तानमा शक्तिशाली भूकम्प, मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

एजेन्सी । पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । शनिबार गएको ६.३ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु प्रान्तीय राजधानी हेरातबाट ३० किलोमिटर उत्तरपश्चिममा रहेको दुर्गम क्षेत्रमा परेको थियो। ‘दुर्भाग्यवश, हताहतको संख्या व्यावहारिक रूपमा धेरै देखिएको छ,’ सरकारका उपप्रवक्ता बिलाल करिमीले आइतबार भने। उनले एएफपीसँग भने, ‘मृत्यु हुनेको संख्या दुई हजारभन्दा बढी…