१३ फागुन ०७६, पोखरा । सोमबार पोखराको फेवा तालमा डुंगा दुर्घटना भएको छ । पोखराको फेवातालमा डुङ्गा पल्दिँदा काठमाडौंबाट पोखरा पुगेर फेवा तालमा डुंगा भलाइरहेका काठमाडौ महानगर १२ का २५ बर्षिय सुमित भन्ने रामशरण लुइटेल बेपत्ता भएका छन् भने सुविन चालिसे र रुपेश अधिकारीको भने प्रहरीले सकुसल उद्धार गरेको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी राजेन्द्रबाबु…