११ मंसिर ०७६, ललितपुर । सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्र विन्दु बनाएर आज राती फेरि भुकम्प गएको छ । यो भुकम्प ५ रिक्टरस्केलको रहेको भुकम्प मापन केन्द्रले बताएको छ । रातको १० बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । यो भूकम्प २०७२ साल बैशाखमा गएको भूकम्पको परकम्प भएको भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् भरत कोइरालाले…