[caption id="attachment_10476" align="alignnone" width="1100"] सिटीनेटको बैठकमा सहभागीहरु तस्विर खिचाउदै ।[/caption] २० कार्तिक ०७६, ललितपुर । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका सबै नगरपालिकालाई एशिया– प्रशान्त क्षेत्रका विभिन्न नगरपालिकालगायत तिनीहरुसँग सरोकार राख्ने लगानीकर्ताहरुको संस्था (सिटीनेट) को सदस्य बनाउन आग्रह गर्नुभएको छ । ललितपुर महानगरपालिकाको आयोजनामा आजदेखि शुरु भएको सिटीनेटको ३८औँ अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपाल सरकारले…