१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दरबार मार्गको भिक्ट्री डान्सबारमा आगलागी

२६ असोज ०७६, काठमाडौं। काठमडौँको दरबारमार्गस्थित भिक्ट्री क्लब नामको डान्सबारमा आगलागी भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि अहिले दुईवटा दमकल आइपुगेको र थप मगाइएको बताइएको छ । घरको सातौं तलामा रहेको क्लबबाट आगो सुरु भएकाले निभाउन गाह्रो भएको महानगरीय प्रहरी वृत्त दरबार मार्गले जानकारी दिएको छ । थप क्षतिबारे थप विवरण भने आउन…