महेश सिंह महतो ७ सिरहा ०७६, असार । सिराहाको पटेर्वा नगरपालिका १७ बाट शुक्रवार शसस्त्र प्रहरी बल आउट पोस्ट माडरमा कटुवा पेस्तोल वरामद गरेको छ । माडर सडकमा शसस्त्र प्रहरी बल सप्रनि सुरेन्द्र बहादुर शाहीको कमान्डमा खटिएको गस्ती टोलीले सिरहा नगरपालिका १७ पटेर्वामा चेक जाँचको क्रममा भारत बाट अटाउने मोटरसाइकलको पकेट नम्वर नखुलेको मोटरसाइकलमा नेपालतर्फ…