लपु संवाददाता १५ असार ०७६, ललितपुर । आइतबार ललितपुरको टिकाभैरवमा सासंद नवराज सिलवाल धानको माला लगाएर खेतमा कोदाली चलाउदै गरेका थिए । अर्का सासंद चेतनाथ सञ्जेल पनि त्यही धान रोप्दै थिए । ललितपुरकै सासंद लालकुमारी पुन पनि बडीखेलमा छुपुछुपु धान रोप्दै थिइन् । उता नेता उदय शम्सेर राणा पनि चन्द्रागिरीमा धान रोप्न पुगे । आइतबार…