६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


धान दिवस ललितपुरमा पनि मनाइने


१५ असार २०७६, आइतबार  

0
Shares


लपु संवाददाता
आज असार १५ । नेपाली परम्परा अनुसार दहि चिउरा खाने दिन । आजैका दिन देशभर धान दिवस मनाइन्छ ।
यसै क्रममा ललितपुरमा पनि धान दिवश मनाइने भएको छ । ललितपुर महानगरपालिकाले ललितपुर बुङ्गमतीमा धान अवलोकन कार्यक्रम राखेको छ । नेपाल भ्रमणमा रहेका जापानका सहायक मन्त्री हिदेयुकी तानाका पनि बुङ्गमती पुग्नेछन् ।
कार्यक्रम विहान ८ बजे राखिएको आयोजकले वताएका छन् ।
साथैललितपुरको टिकाभैरवमा पनि जिल्ला कृषि सहकारी सघले दिनको १२ वजे रोपाई कार्यक्रम राखेको छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ९ : ०१ बजे