४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चलचित्र ‘अञ्जिला’ एकैपटक संसारका १६ देशमा प्रर्दशनको तयारी

काठमाडौं चलचित्र ‘अञ्जिला’ एकैपटक संसारका १६ देशमा प्रर्दशनको तयारी गरिएको छ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’ विभिन्न १६ देशहरूमा एकसाथ प्रर्दशन हुने भएको छ । चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ अनुसार अमेरिका, क्रोएसिया, कतार, बहराइन, माल्टा, डेनमार्क, पोर्चुगल, हङकङ, दक्षिण कोरिया, फिनल्यान्ड, क्यानडा, दुबई, सिंगापुर, जापान,…