ललितखबर नेपालीहरुको महान पर्व बडादशैंको महत्वपूर्ण दिन आज घर घरमा टिका लगाएर मनाइएको छ । देशभर हिन्दू संस्कृती अनुसार टिका लगाउने क्रममा कलाकारहरुको पनि रमझम देखिएको छ । मान्यजनको हातबाट टिका लगाएर मनाइने यो चाडमा कलाकारहरुको विशेष आर्बषण देखिएको छ । हेरौं कलाकारहरुको दशैंको दृश्यहरु :