ललितपुर सुपरहिट नेपाली चलचित्र पूर्णबहादुरको सारङ्गी १०० दिन पुगेको उपलक्ष्यमा मात्र एक सयमा हेर्न पाइने भएको छ । चलचित्रका निर्माता विनोद पौडेलका अनसार चलचित्र धरानको फ्रेण्डस् सिनेमामा यो सुविधा दिन दिइएको हो । केही दिनअघि चलचित्रले कलाकारहरु भेला पारेर एक कार्यक्रमका बीच चलचित्रकर्मीलाई सम्मान र बोनस बाँडेको थियो । चलचित्रले देश विदेशमा करिव रु ७५…