२९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘पेन्सन पट्टा’को छायांकन: कथा लोभ र दानमाथि आधारित(तस्बिरहरु)

काठमाडौं । छायांकनको ११ दिन आज पनि ‘पेन्सन पट्टा’ को छायांकन जारी रहेको छ । फिल्म माओत्से गुरुङको निर्देशनमा बन्न लागेको हो । छायांकन कास्की जिल्लाको ताङतिङ गाउँमा धमाधम भइरहेको छ । निर्देशक गुरुङले ३५ दिनको तालिकासहित टिम लिएर छायांकन सुरु गरेका हुन्। फिल्ममा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन…