२६ पुस । नेपाली सिनेमा हलमा शुक्रबार स्वदेशी र विदेशी चलचित्र प्रदर्शनीमा आएका छन् । नेपाली चलचित्र ‘कार्साङ’ र भारतीय फिल्म ‘गेम चेन्जर’ प्रदर्शनीमा आएका हुन् । हलमा सुखद शो पाएको ‘कार्साङ’मा दयाहाङ राई मुख्य भूमिकामा छन्। यम शेर्पाको लेखन र निर्देशनमा बनेको फिल्ममा दयाहाङसहित जितु नेपाल, दीया मास्के, सिर्जना निङ्लेखु, बुद्धि तामाङ, रविन्द्र झा…