२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चलचित्र ‘कर्मा’ चैत २९ देखि विश्वभर प्रर्दशन सुरु हुने

काठमाडौं  चलचित्र ‘कर्मा चैत २९ गते नेपालसहित विश्वभर प्रदर्शन हुने घोषणा गरिएको छ । निर्माण पक्षका अनुसार ८५ दिनपछि चलचित्रको छायांकन पुरा भएको हो । चलचित्रको छायांकन दाङ र काठमाडौंमा गरिएको थियो । चलचित्र ‘अगस्त्य’का निर्देशक सौरभ चौधरीले यस चलचित्रको निर्देशन गरेका हुन् । चलचित्र ‘कर्मा’मा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको…