यो पुरस्कार राज्यले दिएको हो, त्यसैले यहाँ पुरस्कृत हुँदा थप दायित्व बढ्नुका साथै प्रोत्साहन मिल्छ । राज्यले सम्झिँदा हामीलाई छुट्टै ऊर्जा प्राप्त हुन्छ काठमाडौँ यस बर्षको उत्कृष्ट अभिनेता विपिन कार्की र अभिनेत्रीतर्फ स्वस्तिमा खड्का पुरस्कृत भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शित्तल निवासमा आयोजित विषेश कार्यक्रममा उनीहरुलाई पुरस्कार वितरण गरेका हुन् । ‘राष्ट्रिय चलचित्र पुरस्कार’…